एसीसीए सम्बन्धि जानकारी दिने उदेश्यले नेपालको पहिलो अप्रुभ्ड लर्निंग पार्टनर गोल्ड स्ट्याटस प्राप्त संस्था नेश्नल कलेज अफ एकाउन्टेन्सी (एनसीए ) मा यहि डिसेम्बर २० रारिखका दिन बिहान ११ बजेबाट सेमिनार हुने भएको छ। सेमिनारमा एसीसीए सदश्यहरुले एसीसीए, यसका अवसर र चुनौतीहरु बारे प्रकाश पार्ने बुझिएको छ। नेश्नल कलेज अफ एकाउन्टेन्सी (एनसीए ) ले यस खाले सेमिनारको कार्यक्रम आयोजना गर्दै आएको छ।
Venue: Battispuatali, Sahitya Marga, Opp. Maidan Futsal
Time: 11:00 am onwards
Date: 20th Dec, 2014 (coming Saturday)
प्रतिक्रिया दिनुहोस्