देश भन्दा टाढा रहेर पनि देशको माया गर्ने सिए बिधार्थीहरु देशको संस्कृतिलाई परदेसीएपछी अझ सम्मान गर्छन भन्ने पछिल्लो उदाहरण हो हातेमालोको देउसी भैलो कार्यक्रम। सिए अध्ययनका लागि लक्ष्मीनगर पुगेका बिधार्थीहरु एकै सैलीमा देउसी गाउदै थिए तिहारमा।
अझ तिहारका भाकाहरुमा आफ्नो देशको सम्झना गर्दै थिए उनीहरु। विभिन्न ठाउँ
हरुमा देउसी भैलो खेल्दै आफ्नो देश को संस्कृतिलाइ भारतमा रहेर पनि बचाउन
कोशिश गर्ने हातेमालोको यो कदम निकै नै सराहनीय छ, कारण उनीहरुले खेलेको
देउसी भैलो भित्र खास बढि देशको माया छ।
हरुमा देउसी भैलो खेल्दै आफ्नो देश को संस्कृतिलाइ भारतमा रहेर पनि बचाउन
कोशिश गर्ने हातेमालोको यो कदम निकै नै सराहनीय छ, कारण उनीहरुले खेलेको
देउसी भैलो भित्र खास बढि देशको माया छ।
प्रतिक्रिया दिनुहोस्