Skip to content

अडानका पूर्व सल्लहाकार एवं आजीवन सदस्य मुरारी भट्टराईको निधन

तस्बिर : अडान नेपालको फेसबुकबाट
नेपाल
अडिटर्स एसोसिएसनका पूर्व सल्लहाकार संयोजक एवं आजीवन सदस्य मुरारी
भट्टराईको ०७१ मंसिर २२ गते बिहान असामयिक निधन भएको छ ।  नेपाल अडिटर्स एशोसिएसनमा निकै लामो समय योगदान दिएका भट्टराइको अन्तिम संस्कार गरिसकिएको बुझिएको छ। नेपाली लेखा ब्यबसायमा निकै लामो समय अनवरत रुपमा कार्य गरेका भट्टराइको आत्माले शान्ति पाओस, हार्दिक श्रद्दान्जली ! 

प्रतिक्रिया दिनुहोस्