गत जुन महिनामा आइक्यानले लिएको परिक्षामा सर्बोत्क्रिस्ट अंक हाँसिल गर्ने बिधार्थी सृस्टि तिवारीलाई एक्यानले सम्मान गरेको छ। शुक्रबार काठमाण्डौको एभेरेस्ट होटलमा आयोजित एक्यानको बार्षिक साधारण सभामा उनलाई सम्मान गरिएको हो। गत जुनको परिक्षामा प्राइम सिएमा अध्ययनरत सृस्टिले सबैभन्दा बढी अंक ल्याई पहिलो एटेम्टमै क्याप टू उतिर्ण गरेकी थिइन् । सृस्टिलाइ माननीय अर्थ मंत्री डा. राम शरण महतको उपस्थितिमा सम्मान गरिएको हो ।
आइक्यान टपर सृस्टि तिवारी सम्मानित

प्रतिक्रिया दिनुहोस्