Skip to content

आईक्यानको वेब साइटमा देखिएको समस्या समाधान हुँदैछ : ग्लोबल आई.टि

आईक्यानको वेब साइटमा  समस्या देखिएकोबारे सिए सरोकारको प्रश्नमा  आईक्यानको वेब साइट निर्माण तथा मर्मतको जिम्मा पाएको ग्लोबल आईटि का प्रतिनिधि (राकेश ) ले साइटको समस्या समाधान गर्न आफुहरु लागि परेको बताउनुभएको छ।  उहाँले साइट केहि समयमा नै खुल्ने बताउनु भएको छ।  परिक्षाफलको मुखमा आईक्यानको साइटमा समस्या आएपछि बिधार्थीहरु अन्योलमा परेका छन्। 

प्रतिक्रिया दिनुहोस्