यस्तो थियो एक्यान को साधारण सभा (फोटो फिचर) सिए सरोकार संवाददाता ३० कार्तिक २०७१, आईतवार २१:१३ एक्यानले आयोजना गरेको कार्यक्रम निकै नै ब्यबस्थित देखिन्थ्यो। ढिलोगरी सुरु भएको भए पनि अर्थ मन्त्रि आउनु भएपछी कार्यक्रमको सोभा नै बढेको थियो । विभिन्न संघका प्रमुखहरुलाई समेत निमन्त्रणा दिईएको उक्त कार्यक्रम निकै नै भव्यताका साथ सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस्