तीसजना नयाँ सिए थपिए सिए सरोकार संवाददाता २ फाल्गुन २०७२, आईतवार १३:४८ आइक्यानले गत डिसेम्बरमा लिएको परिक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा अनुसार तिस जना नंया सिए बजारमा थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्