१ मा पास गर्नेहरु क्याप टु को रजिस्ट्रेसन गर्ने मै ब्यस्त छन् भने
क्याप टु पास गर्नेहरु आर्टिकल्शिप खोज्नमा। तर त्यहि भिडमा फेल हुने
हरुको ब्यथा बेग्लै छ। कोहि पहिलो पटक फेल भएको अनुभव लिएर आगामी योजना
बनाउदैछन भने कोहि अब अर्को पटक पनि फेल भए सिए छोडिदिन्छु भन्ने सम्मको
निर्णयमा पुगेका छन् भने कोहि यसपालि देखि सपनाको सन्सारबाट सिए भन्ने
सब्द नै हटाउन कसरतरत छन्। “सबै जनाले क्याप वान सजिलो छ भन्थ्ये तर.…. ”
हेटौडा घर भएकी एक विधार्थी क्याप वान मै फेल भएको तितो अनुभव बोकेर
हिडिरहेकि छिन। सिए बन्ने सपना साचेर ९ महिना अघि आईक्यानमा भर्ना भएकी
उनी कयाप वान मै असफल भएकोमा दुखि मात्र छैनन् अब आगामी दिनहरुमा कसरि
पढ्ने भन्ने चिन्तामा पनि छिन्। उनीसंगैकि साथि नतिजामा पास भएपछि आफुलाई
एक कल फोन सम्म नगरेको अर्को दुखेसो छ उनीसंग। यध्यापि आफु जति पटक फेल
भएपनि सिए पास गरेरै छाड्ने उनको प्रतिबद्दता छ। बिराटनगरबाट सिए सपना
बोकेर आएका एक किशोर पनि आइक्यानको गत नतिजा बाट दुखी हुनु पर्यो। उनको
कथा भने केहि बेग्लै छ। क्याप वान मै उनि पाँचौं पटक फेल भएका छन्।
पुरानो र नयाँ पाठ्यक्रम दुवै अनुभव भएका उनले भने अब एकपटकमा पनि सिए पास
नभए आफु यो सपनालाइ फोहोर महिलामा बगाइदिने सोचमा छन्।
सबैभन्दा बढि विधार्थी फेल हुने तह क्याप टु मा फेल हुने हरुको कथा पनि
उस्तै छ। काठमान्डूका स्थानिय एक विधार्थी पहिलो पटक फेल भएकोले खासै
त्यसो दुख नलागेको बाताउंछन। ” चिनेको कोहि पनि पास नभएर होला, मलाइ
त्यस्तो दुख छैन” उनले भने। फेल हुने विधार्थी हरुको जमात क्याप टुमा
बढि छ। एक पटक देखि छैटौ पटक फेल भएका हरु सम्मको कथा उस्तै छ। सबैजना
यहिँ भन्छन खै कसरि पास गर्ने हो क्याप टु। ” संगैको साथि ले काम गर्न
थालिसक्यो आफ्नो भने यस्तो ताल छ। सर्लाही घर भएका एक विधार्थी बाताउछन।
कसैले पढ्दा पढ्दै पनि असफल भएको तितो अनुभव बटुलिरहेका छन् भने कसैले
नपढेरै फेल भएको स्युकार्छन। क्याप थ्री मा फेल हुने हरुको जमात पनि
उस्तै छ। सिए अध्यनको यात्रा सुरु गरेको छ बर्ष भन्दा बढि भैसकेको बताउने
देखि सिए कहिले बनिने हो थाहा छैन भन्दै दुखेसो पोख्नेहरुको जमात बेग्लै
छ। कामको चापले पढ्न नपाएको कतिको गुनासो छ भने कोहि पढ्दा पढ्दै फेल
भएको अनुभव बाताउछन। याध्यपी पढाइ नपुगेरनै फेल भएको भने धेरैले
स्युकार्छन।

प्रतिक्रिया दिनुहोस्