Skip to content

सिएको प्रमाण पत्र देउ

नेपाली  लेखा ब्यबसायको दरिलो हिस्सा बनेर रहेका आरए हरुको  संगठनको एक कार्यक्रममा बोल्दै अडान प्रतिनिधिले १२ वर्ष काम गरि दक्ष भएकाहरुलाई  सिएको प्रमाण पत्र दिन माग गरेको खबर कान्तिपुर दैनिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस्