एनकासाले आयोजना गर्नेएनाकासा कप क्रिकेटप्रतियोगितामा अब देखि ‘म्यान अफ द सिरिज’ हुने खेलाडीले नगद रु ५००० समेत पाउने भएका छन्। आईक्यानका पूर्व अध्यक्ष महेश गुरागाईंको प्रायोजनमा ‘म्यान अफ द सिरिज’ ले उक्त नगद पुरस्कार पाउने भएको हो। सुबोध एसोसिएट्सले यसपाली एनाकासा कप क्रिकेट जितेपछि आयोजित एक कार्यक्रमका बीच महेश गुरागाईंले यस्तो घोसणा गरेका हुन्। तस्बिर : महेश गुरागाईंको फेसबुकबाट
एनाकासा कप क्रिकेटका ‘म्यान अफ द सिरिज’ लाइ हरेक वर्ष महेश गुरागाईंले रु ५००० प्रदान गर्ने

प्रतिक्रिया दिनुहोस्