यस्तो थियो सिए दीपक पाण्डेको घरमा खेलिएको देउसी (फोटो फिचर )
सिए सरोकार संवाददाता
१३ कार्तिक २०७१, बिहीबार १७:३१
विभिन्न सिएहरुको घरमा देउसी भैलो खेल्ने क्रममा नेपाली सिए बिधार्थीहरु
सिए दीपक पाण्डे कहाँ पुगेका थिए। माथि प्रस्तुत गरिएका तस्बिरहरु दीपक पाण्डेको घरमा खेलिएको देउसी भैलोको कार्यक्रमका केहि झलकहरु हुन्।
प्रतिक्रिया दिनुहोस्