अन्तत: बढ्यो ‘अडिट फि’ सिए सरोकार संवाददाता २७ फाल्गुन २०७१, बुधबार ०६:०८ बिगत लामो समय देखि बढ्ने भनिएको लेखा परिक्षण शुल्क अन्ततः बढेको छ। आईक्यानले एक सार्वजनिक सुचना जारी गर्दै अडिट फि बढेको जानकारी दिएको हो। २०७२ साल साउन १ गते बाट लागु हुने गरी लेखापरीक्षण शुल्क बढाइएको आईक्यानले बताएको छ।
प्रतिक्रिया दिनुहोस्