नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान) ले आफ्नो ३०औ साधारण सभाको मिति
तय गरेको छ। एक्यानले प्रकाशित गरेको सुचना अनुसार यहि २०१४ नेभेम्बर १४,
शुक्रबारका दिन नयाँ बानेश्वोरस्थित द एभेरेस्ट होटलमा एक्यानले आफ्नो
बार्षिक साधारण सभा गर्न लागेको एक सार्वजनिक सुचना जारि गर्दै बताइएको छ।

प्रतिक्रिया दिनुहोस्