एभरेष्ट इन्सुरेन्स प्रकारणमा लेखापरिक्षक समातिएपछी त्यसको बिरोध गर्दै अडानसँग मिलेर SAVE OUR PROFESSION अभियान सुरु गरेको एक्यानले आन्दोलनको कार्यक्रम अनुसार ६० बढी सदश्यले आफ्नो COP एक्यानको जिम्मा लगाएका छन । यो कार्यको थालनी बिहीवार पत्रकार सम्मेलन आयोजना गरी एक्यानका अध्यक्ष भरत रिजालले गर्नुभएको थियो । शुक्रबार पत्रकार सम्मेलनमा पनि एक्यानका सदश्यहरुले आफ्नो सि वो पि एक्यान को जिम्मा लगाएका थिए । अभियान अन्तर्गत सिओपि एक्यान वा अडानको जिम्मा लगाउने र सन्कलित सिओपिहरु आइक्यानमा बुझाउने अभियान अन्तर्गत एक्यान र अडान मा सिओपि सन्कलन कार्य भाईरहेको छ ।
६० एक्यान सदश्यले बुझाये आफ्नो सिओपि

प्रतिक्रिया दिनुहोस्