आईक्यानले हालसालै प्रकाशित गरेको नतिजा अनुसार प्राइम सिएमा अध्ययन गरेका उत्सब महर्जन सर्बोत्क्रिस्ट बनेका छन्। साथै प्राइमबाट चौथो, छैटौं , सातौँ र दशौँ र्यान्क आएको छ। प्राइम सिएमा अध्ययन गरेका प्रविन बश्यालले चौथो र्यान्क ल्याएका छन् भने अलिशा गनेजु र अनुजा के.सीले छैटौं र्यान्क ल्याएका हुन्। यसैगरी चन्दा पोखरेलले सातौँ र्यान्क ल्याएकी छिन् भने पलिस्था मानन्धर र रचना बस्नेतले १०औं र्यान्क ल्याएका हुन्। प्राइम सिएले क्याप टु र क्याप थ्री मा समेत राम्रो नतिजा ल्याएको छ भने बिगतमा पनि आईक्यान अन्तर्गत निकै नै राम्रो नतिजा ल्याउँदै आएको छ।
क्याप वान अन्तर्गत प्राईम सिएबाट प्रथम सहित सातओटा र्यान्क

प्रतिक्रिया दिनुहोस्