Skip to content

बिक्रम कार्कीको सम्झनामा सोक सभा

 

केही दिन अघी भारतको लक्ष्मीनगर मा निधन भएका बिक्रम कार्कीको निधन को १३ औ तिथिका अबसरमा एक श्रद्धान्जली सभाको आयोजना गरिएको छ । हातेमालो नेपाली बिद्यार्थी समुहको सम्योजनमा भारतमा रही सिए अध्ययन गरिरहेका बिधार्थीहरुले आयोजना गरेको उक्त कार्यक्रम मा बिक्रम कार्कीको सम्झना गरिएको थियो । २९ अक्टोबर २०१३ का दिन बेलुका 7 बजे ललिता पार्क मा भएको उक्त कार्यक्रम मा उपस्थित सबैले बिक्रम कार्की को निधन मा दु:ख ब्यक्त गरेका थिए । हातेमालो नेपाली बिधार्थी समुहका निबर्तमान अध्यक्ष सन्जीव तिमील्सिनले उक्त कार्यक्रम मा सन्देश दिनुभएको थियो ।

समाचार सौजन्य:

ॠषि राम अधिकारि (सिए सरोकार का दिल्ली सम्बददाता )
MORE NEWS…
>>> यस्तो छ सिए बिधार्थी र सिएहरुको दसैं 
>>> NCASA को निर्वाचन सम्बन्धी सम्पूर्ण समाचार 
>>> सिए बिधार्थी ले गरिन अनिल अंबानिको IT अकाउन्ट ह्याक 

प्रतिक्रिया दिनुहोस्