सागर बिक्रम अर्याल एक प्रतिनिधि पात्र। जसले आफ्नो मार्कसीट हेर्न खोजे आईक्यानको वेब साइटमा। पाँच बजे खुल्नु पर्ने साइट बल्ल बल्ल केहि घण्टा ढिलो गरि खुल्यो तै पनि हैरानी सकिएन। आफ्नो प्राप्तांक हेर्न आफ्नो रजिस्ट्रेसन नंबर हाल्दा आफ्नो एकाउन्ट त खुल्यो तर नतिजा हेर्न खोज्दा नम्बर नै ‘इन्भ्यालिड ‘ भएको संदेश आयो। अझ तहमा क्याप टु नै छान्दा पनि समस्या सुल्झिएन। यसरि हुनै नसक्ने कुरालाई समस्या बनाएर आईक्यानले बिधार्थीलाई दु:ख दिईरहेको छ। सागर मात्र होइन आईक्यानका सयौं बिधार्थीलाई यसरि आईक्यानको वेब साइटका कारण हैरानी खेप्नु परेको छ।
हुँदा हुँदा यसरि पनि दु:ख दियो आईक्यानको वेब साइटले

प्रतिक्रिया दिनुहोस्