नेपालको चर्चित समाचार च्यानल एभिन्यूज टेलिभिजनले चिफ फाइनाइन्स अफिसर पदका लागि सिए वा एसीसीएको माग गरेको छ। टेलिभिजनले विभिन्न पत्र पत्रिकामा बिज्ञापन गरी यस्तो माग गरेको हो। उक्त भ्याकेन्सीमा आबेदन दिन [email protected] मा सम्पर्क गर्न सकिनेछ। पछिल्लो समयमा नेपाली संचार गृहहरुको चिफ फाइनाइन्स अफिसर पदमा सिए वा एसीसीएको माग बढ्दो क्रममा छ।
एभिन्यूज टेलिभिजनमा सिए / एसीसीएको माग

प्रतिक्रिया दिनुहोस्