Skip to content

स्नातक तह तेस्रो वर्षको परीक्षा चैत १७ देखि (तालिकासहित)

९ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह तेस्रो वर्षको परीक्षा आगामी चैत १७ गतेदेखि सुरु हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको वाषिर्क परीक्षा प्रणाली अनुसार नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पुरानो पाठ्यक्रममा अन्तगर्त पहिलो पटक स्नातक तह प्रथम बर्षमा २०५४ सालमा परीक्षा दिएका र सो पछि ७ वर्षे अवधि नाघेका मौका परीक्षा दिनेले समेत परीक्षामा सामेल हुन पाउनेछन् । कार्यालयले मानविकी, व्यवस्थापन, विज्ञान प्रविधि, शिक्षा शास्त्र र कानून संकायका नियमित तथा प्राइभेट पूरा तथा आंशिक परीक्षार्थीहरुले दिइने परीषाको तालिका प्रकाशन गरेको छ । साथै परीक्षा नियन्त्रण कार्यालयले विशेष सूचना जारी गरी स्नातक तह तृतीय वर्षका मौकासमेतका विद्यार्थीहरुको छुट परीक्षा आवेदन फारम बुझाउन परेकामा आगमी फागुन २७ देखि ३० गतेसम्ममात्र फारम बुझ्ने जनाएको छ । 
 तालिका
स्नातक तेस्रो वर्षको परीक्षा तालिका तल हेर्नुहोस्

२९
माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह तेस्रो वर्षको
परीक्षा आगामी चैत १७ गतेदेखि सुरु हुने भएको छ । त्रिवि परीक्षा
नियन्त्रण कार्यालय बल्खुको वाषिर्क परीक्षा प्रणाली अनुसार नयाँ तथा
पुरानो पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुनेछ । – See more at:
http://www.onlinekhabar.com/2014/02/165664/#sthash.XVuKcfIH.3JA65MqF.dpuf
२९
माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह तेस्रो वर्षको
परीक्षा आगामी चैत १७ गतेदेखि सुरु हुने भएको छ । त्रिवि परीक्षा
नियन्त्रण कार्यालय बल्खुको वाषिर्क परीक्षा प्रणाली अनुसार नयाँ तथा
पुरानो पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार
पुरानो पाठ्यक्रममा अन्तगर्त पहिलो पटक स्नातक तह प्रथम बर्षमा २०५४ सालमा
परीक्षा दिएका र सो पछि ७ वर्षे अवधि नाघेका मौका परीक्षा दिनेले समेत
परीक्षामा सामेल हुन पाउनेछन् । कार्यालयले मानविकी, व्यवस्थापन, विज्ञान
प्रविधि, शिक्षा शास्त्र र कानून संकायका नियमित तथा प्राइभेट पूरा तथा
आंशिक परीक्षार्थीहरुले दिइने परीषाको तालिका प्रकाशन गरेको छ ।

साथै परीक्षा नियन्त्रण कार्यालयले विशेष
सूचना जारी गरी स्नातक तह तृतीय वर्षका मौकासमेतका विद्यार्थीहरुको छुट
परीक्षा आवेदन फारम बुझाउन परेकामा आगमी फागुन २७ देखि ३० गतेसम्ममात्र
फारम बुझ्ने जनाएको छ ।

स्नातक तेस्रो वर्षको परीक्षा तालिका तल हेर्नुहोस्
– See more at: http://www.onlinekhabar.com/2014/02/165664/#sthash.XVuKcfIH.3JA65MqF.dpuf

प्रतिक्रिया दिनुहोस्