ICAI अन्तर्गत भारतमा सिए अध्ययन गरिरहेका नेपाली बिधार्थी प्रभात रेग्मीले ” हाम्रो गौतम बुद्ध” सिर्शकमा गीत तयार गरेका छन । भारतमा रही सिए को दोश्रो तह अध्ययन गरिरहेका रेग्मी Mc Rhapshody नामले पनि चिनिन्छन । नेपाल कमर्श क्याम्पस का बि.बि.एस तेश्रो बर्ष का बिधार्थी रहेका रेग्मी आउदो नोवेम्बर मा आइ.पि.सि.सि. को परिक्षा दिदैछन । गौतम बुद्ध भारतमा जन्मिएका हुन भन्ने झुटो दाबिलाई ब्यङ्ग गर्दै उनले गीतमा हिपअप पारले गीत तयार गरेका छन । युवाहरुले सामान्य बोलिचालीमा प्रयोग गर्ने शब्द हरुको सम्योजन गरी उनले गीत तयार गरेका हुन । सिए बिधार्थीको जीवन सम्बन्धी सामेत गीत बजारमा ल्याउने तयारी गरिरहेका प्रभात रेग्मी सो गीत लाई मिसन मिडियाले समेत साथ दिएको छ ।
समाचार सौजन्य:
ॠषि राम अधिकारि
(सिए सरोकार का दिल्ली सम्बददाता )
ॠषि राम अधिकारि
(सिए सरोकार का दिल्ली सम्बददाता )
अन्य समाचारहरु:
स्व. सविन (सविन्द्र) राईलाई हार्दिक श्रद्धान्जली : सिए सरोकार परिवार
एक्यानको साधारण सभा सम्पन्न
विजय भण्डारीलाई कारबाही गर : भारतीय बोर्ड का नेपाली सिए बिधार्थी
नयाँ दिल्ली मा नेपाली सिए बिधार्थीहरुको सान्स्कृतिक कार्यक्रम
नयाँ दिल्ली मा नेपाली सिए बिधार्थीहरुको सान्स्कृतिक कार्यक्रम
भारतमा एक नेपाली सिए बिधार्थी को निधन
प्रतिक्रिया दिनुहोस्