एभरेष्ट इन्सुरेन्सका लेखापरिक्षक पक्राउ परे पछी रजिस्टर्ड अडिटरहरुको छाता सङ्गठन अडानले पनि असन्तुस्टि जनाएको छ । अडानले प्रेस बिग्यप्ती जारी गर्दै
देशमा लेखा ब्यवसायको बिकास बिस्तार र नियमन गर्ने एक मात्र निकाय आइक्यान
भएको भन्दै घटना प्रती दु:ख ब्यक्त गरेको छ । देशमा रहेका अन्य निकायले
नागरिक को जाच गर्ने अधिकार भएपनी आइ क्यान सँग सिए हरुलाई नियमन गर्ने
अधिकार हुँदा हुँदै पनि सि.आइ.बिले लेखा परिक्षक पक्राउ गरेकोमा अडानले
असन्तुस्टी ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्