आइसीएआई अन्तर्गत सिए अध्ययन गरिरहेका बिधार्थीहरुको आर्टिकलशिप गर्दा प्राप्त हुने रकम बढाउने तयारि आइसीएआइले गरिरहेको संस्थाका अध्यक्ष सिए के. रघुले बताउनु भएको छ । सनिबार भारतको बैंगलोरमा आयोजित कार्यक्रममा विधार्थीहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। बिधार्थीहरुको आर्टिकलशिप स्टाइपेन्ड शुल्क २०१५ भित्र नै बढाउने उनको भनाइ थियो। यध्यपी रकम कति बढ्छ भन्ने कुरा भने उहाले खुलाउनु भएन ।
आर्टिकलशिप गर्ने विधार्थीको स्टाइपेन्ड बढाउने आइसीएआईको तयारि

प्रतिक्रिया दिनुहोस्