Skip to content

आजकै दिन खुलेको थियो नेपालको पहिलो सिए इन्स्टिच्युट

नेपालमा हाल थुप्रै सिए इन्स्टिच्युटहरु छन्। नेपालको पहिलो सिए इन्स्टिच्युट भने आज भन्दा १८ वर्ष भन्दा अगाडी आजकै दिन स्थापना भएको थियो।  नेपालको सबै भन्दा जेठो सिए पढाउने संस्था सीएआइ सन् १९९६ डिसेम्बर २४ अर्थात आजकै दिन स्थापना भएको थियो।  आफ्नो संस्थाको स्थापना दिवसको अवसरमा सबैसंग सामाजिक संजाल फेसबुक मार्फत खुसि साट्दै संस्थाका अध्यक्ष बाल चन्द्र श्रेष्ठले खुसि साट्नु भएको छ।  आफ्नो फेसबुक मा HAPPY CAI DAY! 24 December 1996 is the DAY when CAI started CA couching classes for the FIRST TIME in NEPAL’s History. PROUD TO BE A PART OF IT.लेख्दै उहाले सबै संग सी ए आइ को स्थापना को खुसि साट्नु भएको हो। सी ए आइ आइक्यान को स्थापना पूर्वनै स्थापना भईसकेको थियो।

प्रतिक्रिया दिनुहोस्