Skip to content

सिए चौतारी को बिमोचन कार्यक्रम सम्पन्न

सिए चौतारी को बिमोचन कार्यक्रम सम्पन्न :

 ICAN अन्तर्गत गत जुन महिनामा लीइएको परिक्षा मा उत्कृष्ट हुने बिधार्थी लाई सम्मान तथा
सिए सम्बन्धी पत्रीका “सिए चौतारी” को बिमोचन कार्यक्रम सिएआइ ले सम्पन्न
गरेको छ । आज त्रिप्रेश्वोर मा सम्पन्न भएको उक्त कार्यक्रममा ICAN को
ईतिहास मै सबै भन्दा बढी अंक ल्याउने निरु श्रेष्ठ लगायत ICAN को
नतिजामा उत्कृष्ट हुने अन्य बिधार्थी हरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम मा सिए, साहित्य ,संचार क्षत्र र सिएआइका बिधार्थीहरुकोको
उल्लेख्निय शहअभागीता थियो । ICAN तर्फ बाट पि.एन. अधिकारि को समेत
उपस्थिती रहेको उक्त कार्यक्रममा साहित्यकार गोपाल मन्डन प्रमुख अतिथिका
रुपमा शाहभागि हुनुहुन्थ्यो । बिहान ११ बजे बाट सुरु भएको उक्त कार्यक्रम
कारीब ३ बजे सम्म चलेको थियो । कार्यक्रम मा उपस्थित बक्ताहरुले सम्मनित
सबै बिधार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्