Skip to content

क्याप वानमा सिमाको ३ ओटा र्यान्क, क्याप टुको नतिजा भने अन्य ठूला इन्स्टिच्युटको तुलनामा उल्लेखनीय भएन

केहि समय अघि आफु कहाँ पढ्दै नपढेको बिधार्थीलाइ बधाई संदेश छापेर बिबादमा मुछिएको सिमा एकेडेमिक्सले  गत डिसेम्बरको परिक्षामा भने क्याप वानको नतिजामा तीन ओटा र्यान्क ल्याएको पुस्टि भएको छ। यस अघि गलत बिधार्थी बारे गलत सुचना छापेको गुनासो आएपछी सिए सरोकारले सीमाले र्यान्कको दाबी गरेका बिधार्थीहरु सिमा कै हुन् कि होइनन् भन्ने बारे गोप्य अनुसन्धान गरेको थियो। क्याप वान अन्तर्गत सिमाका तर्फबाट तेश्रो , चौथौं र छैटौं र्यान्क आएको छ। 
क्याप टु को नतिजा भने उल्लेखनीय भएन : यध्यपी सिमाको क्याप टु  नतिजा भने अन्य ठूला इन्स्टिच्युटको तुलनामा उल्लेखनीय छैन।  सीसीएमए , प्राइम , सीएआई जस्ता इन्स्टिच्युटको तुलनामा सिमाबाट कम बिधार्थी फाइनल पुगेका छन् भने गत परिक्षाकै क्याप  टु को नतिजा पनि अन्यठूला इन्स्टिच्युटको तुलनामा निकै कम छ।

प्रतिक्रिया दिनुहोस्