आईक्यानको आशन्न चुनावमा माकन्सेप्ट किंग रंजित कुमार यादव पनि उठ्ने हल्ला चलिरहेका बेला उक्त हल्लामा कुनै पनि सत्यता नभएको रंजित कुमार यादवले सिए सरोकारलाई जानकारी गराउनु भएको छ। हाल चुनावमा उठ्ने आफ्नो कुनै पनि मनस्थिति नरहेको बताउंदै उहाँले आफु नभई आफ्ना आत्मीय मित्र राम प्रवोद शाह चुनावमा उठ्न लाग्नु भएको स्पष्ट पार्नुभएको छ। यस अघि रंजित यादव चुनावमा उठ्दै हुनुहुन्छ वा रंजित यादव र राम प्रबोद शाह दुवै आईक्यानको चुनावमा उठ्दैछन् भन्ने हल्ला नेपाली सिए बजारमा चलेको थियो।
म चुनावको उमेद्वार होइन : रंजित कुमार यादव

प्रतिक्रिया दिनुहोस्