Skip to content

एनकासाद्वारा आर्टिकलशिप काउन्सिलिंङ कार्यक्रम सम्पन्न

गत
डिसेम्बरको परिक्षामा क्याप टु उतिर्ण गर्ने बिधार्थीहरुलाई क्याप थ्रीमा गर्नु पर्ने आर्तिकल्शिपका बारेमा 
काउन्सिलिंङ् कार्यक्रम सम्पन्न
गरेको छ।
कार्यक्रममा  सिए सन्तोष लम्शाल , एनकासाका सचिव दामोदर पौडेल ,आईक्यानका कर्मचारी माधब कक्षपति, एनाकासाका
अध्यक्ष मनोज पौडेल लगायतले भर्खर क्याप टु उतिर्ण भएकाहरुलाई आर्टिकलशिप भनेको के हो ? , आर्टिकलशिपमा कस्ता समस्या हुन्छन ? , सिए फर्महरु
कसरि छान्ने , आर्टिकलशिप समयमा लागु गर्नु पर्ने ड्रेस कोड , ब्यबहार र शारीरिक हाउ भाउको बिषयमा बिधार्थीहरुलाई अबगत गराउनु भएको थियो। साथै
कार्यक्रममा अन्तर्वार्तामा कसरि प्रस्तुत हुने बिषयमा पनि अन्तरक्रिया
गरिएको थियो। कार्यक्रम होटल अर्किड त्रिपुरेश्वरमा आयोजना भएको थियो। तस्बिर: एनाकासाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्