चार्टड एकाउन्टेन्सी अन्तर्गत बिशेष गरी
क्याप टु मा धेरैलाई गार्हो लाग्ने बिषय हो, कस्ट एन्ड मेनेज्मेन्ट
एकाउन्टिङ्ग । आइक्यानको नतिजालाई बिश्लेशण गर्ने हो भने पनि क्याप टुमा
दोश्रो समुहमा उतिर्ण नहुनेहरुको बिशेष गरी कस्ट बिषय नै कमजोर हुने
देखिएको छ । कुनै ईन्स्टिच्युटमा राम्रा सिक्षक हुँदाहुँदै पनि बिषय बस्तु
नबुझ्नु, कतीपय अवस्थामा बिधार्थी ले नै लापरबाही गर्नु र कुनै सिक्षकले
कन्सेप्ट भन्दा पनि प्रश्न सिकाउनाले पनि कस्टमा बिधार्थी कमजोर देखिन्छन ।
केही बिधार्थी माथि सोधिएको प्रश्नलाई आधार बनाउने हो भने कन्केप्ट नै
नबुझ्ने बिधार्थी को मुख्य समस्या हो । र त ब्यक्तिगत रुपमा सिए रन्जित
कुमार यादबले पढाउनु भएको ट्युसन कक्षामा अहिले कस्ट पढ्ने बिधर्थीको चाप
उल्ल्र्खनिय देखिन्छ । एडभान्स एकाउन्टिङ्ग पनि पढाउने रन्जित यादबको कस्ट
बिषय नेपाल कै उत्रिस्ट भएको बिधार्थी बताउछन । बिषय बस्तु माथि सरल
व्याख्या र प्रश्नलाई कन्सेप्ट दिएर सरल तरिकाले बुझाउने क्षमताले उनलाई
अहिले लोकप्रिय बनाइरहेको छ । एक ईन्स्टिच्युटबाट आएका एक छात्र भन्छन,’
पहिला पनि कक्षा त लिएको हो अर्को एउटा ईन्स्टिच्युटमा। तर पनि खासै बुझिएन
। यहाँ आएपछी थाहा भयो समस्या कहाँ रहेछ भनेर। ‘ गत जुनको परिक्षामा कस्ट
मै फेल भएकी एक अर्की छात्रा भन्छिन,’ २ पटक भयो परिक्षा दिएको । एक पटक
कस्ट नै बिग्रियो । यस पाली पनि कस्ट मै फेल हुन्छु । मेहेनत गरेपनि
कन्सेप्ट मै समस्या आएको जस्तो लाग्यो । धेरै भएको छैन रन्जित सर को मा
पढ्न थालएको तर मलाई आत्मबिश्वास अैरहेको छ ।’ उनी भन्छन । अर्का एक
छात्रको पनि समस्या उस्तै थियो। उनी भन्छन, ‘ मैले रन्जित सरकोमा ट्युसन
पढ्न थाले पछी बल्ल थाहा पाए कि मैले पहिला पढाएको पढेको ईन्स्टिच्युटको
सिक्षकले त केही पनि बिषयबस्तु नै पढाउनु भएको रहेनछ । उहा नयाँ पनि भएकाले
कन्सेप्ट भन्दा बढी प्रश्न सिकाउनुन्थ्यो । तर अहिले निकै खुशी छु रन्जित
सरको पढाई बाट । यसपाली डिसेम्बर मा केही होला जस्तो छ। ‘

प्रतिक्रिया दिनुहोस्