Skip to content

श्रेया कार्की, उदघोषक, सिए सरोकार

श्रेया कार्की नेपाली मोडलिङ क्षत्रमा कार्यरत किशोरी हुन्।  सिए सरोकारकि पूर्व उदघोषक समेत रहेकी उनी यो महिनाका लागी ‘सिए सरोकार मोडल अफ द मन्थ’ को रुपमा रहेकी छिन।  यदि तपाइँ पनि यो स्तम्भमा आफुलाई राख्न चाहानुहुन्छ भने सिए सरोकारको फेसबुक पेजमा ४ प्रति भिन्न भिन्नै  फोटोहरु पठाउन सक्नुहुनेछ।  

प्रतिक्रिया दिनुहोस्