Skip to content

आईक्यानको वेब साइटमा समस्या देखिएपछि नतिजा हेर्न मिलेन

परिक्षाफल को मुखमा  आईक्यानको वेब साइटमा समस्या देखिएपछि बिधार्थीहरु  अन्योलमा परेका छन्। आईक्यानको वेब साइट खोल्दा कहिले डोमेन नेम सर्वरमा समस्या भएको देखाउँछ भने साइट खुलेको खण्डमा पनि नतिजा हेर्न सकिएको छैन।

प्रतिक्रिया दिनुहोस्