आइक्यानले गत जुलाई महिनामा लिएको क्याप टु र क्याप थ्रीको परिक्षाको परीक्षाफल प्रकाशित गरेको छ। जुनमा हुनु पर्ने परिक्षा गत बैसाखमा गएको विनासकारी भूकम्पका कारण जुलाईमा सम्पन्न भएको थियो। प्रकाशित नतिजा आईक्यानको वेसाइट, र आईक्यानको सुचना पाटीमा हेर्न सकिने बताइएको छ भने नतिजा सिए सरोकार डटकममा समेत राखिएको छ। प्रकाशित नतिजा यस्तो छ : (स्रोत: आइक्यानको वेव साइट)
क्याप टु र थ्रीको परीक्षाफल प्रकाशित

प्रतिक्रिया दिनुहोस्