
निर्मल बेल्बासे:एक्यानले सुरु गरेको सेभ आवोर प्रोफेसन अभियान ताका धेरैको मुखमा झुन्डेको नाम हो यो । तर नेपाली सिए क्षत्रमा निर्मल बेल्बासे नाम गरेका कोहि पनि छैनन । एक्यानको आन्दोलनको गोप्य बिरोध गरिरहेका कथित निर्मल बेल्बासेले पछी आफ्नो एकाउन्टलाई डिएक्टिवेट गरेका थिए भने बेलाबेलामा एक्टिभेट गर्ने गरेका छन । एक गोप्य स्रोतका अनुसार उक्त नक्काली एकाउन्ट बनाउने कथित बेल्बासे नेपालमै कार्यरत चार्टड एकाउन्टेन्ट हुन ।
पाल्देन तामाङ :बिसेशगरी आइक्यानले गरेको बिदेशी सिएहरुलाई अनिवार्य एक बर्षको तालिमको बिरोध गर्न निकै सिपालु रहेका कथित पाल्देन तामङ पनि नक्कली पाल्देन हुन । उनको एकाउन्टमा पनि कसैको फोटो छैन भने सिए अध्यन गरिरहेका केहि बिधार्थीहरु साथी छन । यो अकाउन्ट पनि कहिले बन्द हुदै कहिले खुल्दै गरेको पाइएको छ ।
अनिता भन्डारी : पछिल्लो समय गोपाल अग्रवाललाई आइक्यानले क्लिन चिट दिएको खबरहरुमा निकैनै नकारात्मक टिप्पणी गर्ने अनिता भन्डारीको नाममा चलेको एकाउन्ट पनि नक्काली भएको धेरैको गुनासो छ ।
बिसेशगरी सामाजिक सन्जालमा आएका सिए सम्बन्धि समाचारमा यिनिहरुको नकारात्मक टिप्पणी हुने गरेको छ । यि हुन नक्कली अकाउन्टहरु :
प्रतिक्रिया दिनुहोस्