उपत्यका बन्द का कारण सिए क्षत्र पनि प्रभाबित
बन्द का कारण सबै ईन्स्टिच्युट बन्द हुँदा सयौ बिधार्थी ले TUITION कक्षा हरु लिन पाएनन भने यता सिए फर्म हरु बन्द हुँदा काठमाडौं का धेरै जसो फर्ममा काम काज ठप्प भएको छ । सिए फर्म हरुका लागि अहिलेको समय ब्यस्त समय मानिन्छ ।” बन्दका कारण आज न पढ्न जान पाइयो न पर्सी दिने हल परिक्षा को दिन बन्द हुँदैन भन्ने यकिन नहुँदा पढ्न मन लाग्यो, बन्द ले साचै दिमाग लाई डिस्टर्ब गरेको छ ” CCMA कलेज मा पढिरहेका एक बिद्यार्थी ले भने । काठमाडौं मा दर्जनौ ईन्स्टिच्युट हरुमा सयौ को सन्ख्या मा बिधार्थीहरु अध्ययन गरिरहेका छन भने देश मा भएका सिए फर्म हरु मध्य अधीकान्श फर्महरु काठमाडौंमा छन । यसरी बन्द नभईदिये आफ्नो पढाईलाई सहयोग हुने बिधार्थी हरु बताउछन । ” थुप्रो काम बाँकी छ तर बन्द का कारण काम गर्न पाइएको छैन” एक फर्म मा कार्यरत सिए भन्छन । आज को बन्द का कारण यसको बोझ आगामी दिन हरुमा लिनु पर्ने भएकाले निकै अफ्ठ्यारो हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्