Skip to content

पास भएकाहरुलाई फेल भनेर झुक्काईरहेछ आईक्यानले !

यसपालीको आईक्यानको तपाइको नतिजा हेर्नुभयो ? फेल भैयो भने पनि नतिजा एक पटक हेर्नुस है  , आईक्यानले पास  भएकाहरुलाई पनि फेल  भन्दै बिधार्थीहरुलाई झुक्काइरहेको छ।  आईक्यानको नतिजामा केहि यस्ता उदाहरणहरु भेटिएका छन् जसमा नामावोलीमा उतिर्ण भनिएको छ भने मार्कशिटमा फेल भएको देखाईएको छ।  तलका तस्बिरहरु हेर्नुस।  तस्बिर आफैं बोलिरहेको छ :
नामावोली मा पास देखाइएको नतिजा
नामावलीमा पास देखाइएका देखाइएका बिधार्थीको फेल भएको देखाइएको  मार्कशिट
नामावलीमा पास  देखाइएका बिधार्थीको फेल भएको देखाइएको मार्कशिट

प्रतिक्रिया दिनुहोस्