काठमाण्डौमा संचालित बागमती सफाई अभियानको १००औं साता अन्तर्गत आयोजित विशेष कार्यक्रममा सिमा एकेडेमिक्सले समेत एक्यबद्धता जनाएको छ। बिहान सिनामंगल पूल नजिकै पुगेका सिमाका बिधार्थी तथा प्रतिनिधिले सरसफाई तथा मानव साङलो बनाउने कार्यक्रममा साथ दिएका छन्। नेपाली बजारमा रहेका सिए ट्युसन प्रदायकहरुमध्ये सिमाको मात्र कार्यक्रममा उपस्थिति थियो। 

प्रतिक्रिया दिनुहोस्