एसोसियसन अफ चार्टड सर्टिफाइड एकाउन्ट्न्ट्स ( एसिसिए)ले लिने बिभिन्न तहका परिक्षा भोली देखी सन्चालन हुँदैछन । एसिसिएले पनि आफ्नो अर्धवार्षिक परिक्षा कार्यक्रम अनुसार भोली देखी परिक्षा सन्चालन गर्न लागेको हो ।ब्रिटिश कोउन्सिलको सम्योजनमा हुन लागेको उक्त परिक्षामा नेपालमा रहेका सयौ बिधार्थिहरुले परिक्षा दिन लगेको बताइएको छ । यसै क्रममा एसिसिएका लागि चर्चित कलेज नेस्नल कलेज अफ एकाउन्टेन्सीले आफ्ना सम्पूर्ण बिधार्थिहरुलाई परिक्षाको शुभकामना दिएको छ । परिक्षा मा सामेल हुन लागेका सम्पूर्ण बिधा र्थिहरुलाई ‘सिए सरोकार’ को शुभकामना ।
प्रतिक्रिया दिनुहोस्