Skip to content

आर्टिकल ट्रेनीमाथि दुर्व्यवहार भएको घटना बाहिरिएपछि एक्यानले भन्यो, ‘कार्यस्थलमा दुर्व्यवहार भए सम्पर्क गर्नू’

आर्टिकल ट्रेनीमाथि दुर्व्यवहार भएको घटना बाहिरिएपछि नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले सो घटनामा ध्यानाकर्षण भएको जनाएको छ । सो घटनामा आपत्ति जनाउँदै एक्यानले  सो घटना लज्जाको विषय भएको बताएको छ ।
सो घटनाकी पीडितसँग सम्पर्कमा रहेको र कानुनी उपचारमा सघाउन तयार रहेको पनि संघले जनाएको छ । हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्