
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – आइक्यान अन्तर्गतको सिएको पढाइको तुलनामा आइसीएआइ अन्तर्गतको सिए केहि सजिलो हुन्छ भन्ने चर्चा परिचर्चा बेला बेलामा चलिरहने गर्छ । तर भारतीयर बोर्डबाट दिए उतिर्ण गरेका र हाल प्राइम सिएमा अध्यापन समेत गराईरहेका सिए विवेक अधिकारीले भने त्यस्तो नहुने दावी गरेका छन् । ‘भारतीय बोर्डको सिए सजिलो हुन्छ भन्ने कुरा भ्रममात्र हो। ‘ उनले भनेका छन् । हेरौं उनीसँगको अन्तर्वार्ताको पूर्ण रुप :
प्रतिक्रिया दिनुहोस्