Skip to content

बीमा समितिले माग्यो चार्टर्ड एकाउन्टेन्ट ! (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । बीमा समितिले चार्टर्ड एकाउन्टेन्ट (सिए)को माग गरेको छ । कम्पनीले एक सूचना जारि गर्दै सिए माग गरेको हो । योग्यता पुगेका व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा आवेदन दिइसक्नु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्