आईक्यानले
आर्थिक वर्ष २०७२ देखि लागु हुनेगरी लेखापरीक्षण शुल्क बढाउने भएको छ।
केहि दिन अघि बसेको आईक्यानको काउन्सिल बैठकमा अडीट फि बढाउने एजेन्डामा
छलफल भएको बुझिएको छ। तर फि कति बढ्यो वा त्यस सम्बन्धि अन्य जानकारी भने
औपचारिक रुपमा आगामी काउन्सिल बैठकमा निर्णय हुने बुझिएको छ। अडीट फि
बढेको औपचारिक निर्णय काउन्सिलबाट भइसके पछी पत्रकार सम्मेलन गरी यसबारे
जानकारी दिने समेत बुझिएको छ। बिगत लामो समयदेखि अडिट फि बढ्ने कुरा
चलेपनि यसबारे खास निर्णय हुन सकेको थिएन। पछिल्लो समयमा निकै नै कम
शुल्कमा समेत अडिटिंगका लागि बिडिंग भइरहेको गुनासो बढिरहेका बेला यो
समाचार धेरै सिएहरुका लागि सुखद् समाचार हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्