नेपाल अडिटर्स एशोसिएसनले माग्यो प्रमुख कार्यकारी अधिकृत, यस्तो छ आवश्यक योग्यता र अनुभव…
सिए सरोकार संवाददाता
१ पुष २०७५, आईतवार ०८:५०
काठमाडौँ – नेपाल अडिटर्स एशोसिएसनले सीइओ मागेको छ । एसोसिएसनले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस्