Skip to content

मातृशोक परेका आइक्यान अध्यक्षलाइ भेटी अडानले बुझायो ‘समवेदना पत्र’

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व अध्यक्ष डा. सिए. सुवोधकुमार कर्णकी आमा भारतीदेवीको ८२ वर्षको उमेरमा निधन भएपछी अडान समूह समवेदना पत्र सहित  कर्ण परिवार समक्ष पुगेको छ ।
वीरगञ्जस्थित निवासमा गत असोज २४ गते सुबोध कर्णकी ममतामयी आमाको  निधन भएको थियो । अडानको तर्फबाट श्रद्धाञ्जली र समवेदनाका लागि अध्यक्ष मोहनराज रेग्मीसहित अडान समूह कर्णलाई भेट्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्