Skip to content

अडान महाधिबेशन : सुर्यप्रसाद अधिकारी उपाध्यक्ष र डिपी दाहाल महासचिवमा निर्वाचित

नेपाल अडिटर्स एशाेसिएशन (अडान) काे चाैथाे महाधिवेशनबाट अडानले नयाँ नेतृत्व पाएको छ। अध्यक्षमा मोहन राज रेग्मी निर्वाचित भएका छन् ।

यस्तै अडानको उपाध्यक्षमा सुर्य प्रसाद अधिकारी निर्वाचित भएका छन् भने महासचिवमा डिपी दाहाल निर्वाचित भएका छन् । यता प्रथम उपाध्यक्षमा भने कृष्ण पौडेल निर्वाचित भएका छन् ।

निर्वाचित सबैलाई सफल कार्यकालको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्