
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – सिएको हरेकजसो परिक्षामा स्थापनाकालदेखि नै ‘धमाकेदार नतिजा’ ल्याईरहेको एकेडेमी अफ कमर्शले यसपाली पनि आफ्नो उत्कृष्टतालाई निरन्तरता दिएको छ । यसपाली पनि एओसीले ७ जना विद्यार्थीहरु उत्कृष्ट १० मध्ये पार्न सफल भएको भएको छ ।
एओसीमा अध्ययन गरेका शुशानता अर्यालले ८९ प्रतिशतसहित दोश्रो र्यांक ल्याउन सफल भएका छन् भने सन्तोष थकाली, समिर खड्का, आर्या पाठक, सरिता अधिकारी, पूजा भण्डारी, बिबेक पंगेनीले क्रमश चौथो, पाँचौं, छैटौं, सातौँ र आठौँ र्यांक ल्याउन सफल भएका छन् ।
स्मरण रहोस् आइक्यानको क्याप वान अन्तर्गतको नतिजामा अहिलेसम्मकै उत्कृष्ट नतिजा पनि एओसीकै विद्यार्थीका नाममा छ । साथै आइक्यानको नतिजा अन्तर्गत एओसीको क्याप टुको नतिजा पनि सन्तोषजनक छ ।
प्रतिक्रिया दिनुहोस्