
गत वर्ष परिषद्, लेखा समिति लगायत निकायमा पुगेको प्रतिवेदनमा आर्थिक टिप्पणी र कैफियत च्यातिएको पाइएको थियो । त्यस्तै नारायण बहादुर बस्नेतको २०६०र६१ देखि २०६५र ६६ सम्म एन्फाको लेखापरीक्षण प्रतिवेदनमा आम्दानीर खर्चको विवरण मात्रै छ ।
कान्तिपुर अगाडी लेख्छ, टीआर पन्त एन्ड कम्पनीले गरेको २०६९र७० को लेखापरीक्षण पनि राय र टिप्पणी बिनाको छ । एन्फाले राखेको आर्थिक अभिलेखमा खेलकुद परिषद्ले दिएको अनुदान र उसको विवरण नै फरक छ । निराला छानबिनले पनि लेखापरीक्षणलाई शंकास्पद ठहर गरेको थियो । विद्यमान लेखामानलाई स्वीकार्ने र गल्ती कमजोरी औंल्याउने भन्दा पनि औपचारिकता पूरा गने र्उद्देश्यले लेखापरीक्षण भएको देखिन्छ,’प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्