Skip to content

Untitled Post

 बिज्ञापन सम्बन्धमा

बिज्ञापन सिए सरोकारको एक मात्र आय स्रोत हो।  तर बिज्ञापनका नाममा हामी कसैको  गलत कामलाई ढाक छोप गर्दैनौं।  बिगतमा हामीसँग बिज्ञापनको आडमा जोडिन खोज्ने र बजारमा अनैतिक कार्य गर्न खोज्ने सिए इन्स्टिच्युटको कर्तुतलाई हामीले जनता समक्ष ल्याएको  कुरा सर्वबिदितै छ।

नेपाली सिए बजारमा आफ्ना उत्पादन वा सेवाको पहुँच पुर्याउने हो भने हामी उत्तम बिकल्प हुन सक्छौं।  छोटो सब्दमा भन्नु पर्दा हामी ‘ब्र्यान्डेड’ छौं। हामीसंग बिज्ञापनका मार्फत बाट जोडिन चाहानेहरुका लागि हाम्रो ठेगाना निम्नानुसार छ :

शुभम् मिडिया प्रा.लि.
फोन न‍‍‍. :९८५१०१७९१४
इमेल : [email protected]