
काठमाडौँ- ट्याक्सपर्ट नामक मोबाइल एप बजारमा ल्याएर एकाएक चर्चामा आएका चार्टड एकाउन्टेन्ट शेष मणि दाहालको सिए फर्म एसएम दाहाल एण्ड एसोसिएट्समा एसीसीए ट्रेनीहरुको आवश्यकता परेको छ । फर्मले ३ जना एसीसीए ट्रेनीको माग गरेको हो ।
राम्रो काम गर्न सक्नेलाइ गज्जबको ‘स्टाइपेन्ड’ पाइने समेत फर्मका प्रोप्राइटर शेष मणि दाहालले जानकारी दिएका छन् । उक्त अवसरमा इच्छुक हुनेहरुले माथि तस्विरमा दिइएको ठेगानामा आफ्नो सिभी पठाउन सक्नेछन् ।
इच्छुकहरुले आफ्नो सीभी [email protected] मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्