- सिए सरोकार सम्बाददाता
काठमाडौँ । सिए सरोकार टेलिभिजन कार्यक्रमको यो अंकमा हामीले एसीसीए ग्लोबलका नेपाल प्रमुख रविन कटवालसँग कुराकानी गरेका छौं । उनीसँग हामीले एसीसीए र आइक्यानबीचको पछिल्लो सम्झौता, टियुसँगको समकक्षताको लफडा, विभिन्न निकायमा एसीसीएको सहभागीता, नेपालमा ट्युसन प्रोभाईडरको भूमिका लगायतका विविध विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ, सिए सरोकारकर्मी सुरज प्याकुरेलले एसीसीए प्रमुखसँग गरेको यो विशेष कुराकानीमा आधारित यो हप्ताको सिए सरोकार टेलिभिजन कार्यक्रम :
प्रतिक्रिया दिनुहोस्