Skip to content

चेक गणतन्त्रको प्रागमा एसीसीए सम्मेलन सम्पन्न, नेपालका सहायक महालेखा परीक्षक महेश्वर काफ्लेसमेत सहभागी

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- एसीसीएले चेक गणतन्त्रको प्रागमा ‘इन्टरनेशनल पब्लिक सेक्टर’ सम्मेलन सम्पन्न गरेको छ । विभिन्न देशका महालेखापरीक्षक, वित्तमन्त्री, लेखा व्यवसायीको सहभागीता थियो । सम्मेलनमा सहभागीहरुले सार्वजनिक क्षेत्रमा पारदर्शिता, सुशासनलगायतका विषयमा विभिन्न सत्रहरुमा छलफल गरेका थिए ।
सम्मेलनमा नेपालका सहायक महालेखा परीक्षक महेश्वर काफ्ले पनि सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्मेलनको निरन्तरताको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्