
क) आयकर तर्फ
- हालकायम १ प्रतिशत मात्र आयकर लाग्ने सिमा प्राकृतिक व्यक्तिको हकमा रु २५०,००० र दम्पत्तिको हकमा रु ३,००,००० रहेकोमा समय सापेक्ष मूल्यवृद्धिलाई ध्यानमा राखीसिमा बृद्धि गरिनुपर्ने ।
हाल बृद्धि भईसकेको रु क्रमश ३५०,००० र ४००,००० हुन गएको ।
- ऐनको दफा ५४ क ले साझेदारी फर्मबाट भएको वितरणमा अन्तिम रुपमा करकट्टिको विधिले कर लगाउने व्यवस्था गरेको भएपनिदफा ९२ (क) माबासिन्दाकम्पनीले भुक्तानी गरेको लाभाशं मात्र अन्तिम करकट्टि हुने भुक्तानी बनाइएकाले दफा ५४ को आशय बमोजिम दफा ९२ मा संसोधन गर्नुपर्ने ।
हाल संसोधनभई अन्तीमरुपमा कर कट्टी हुने व्यवस्था रहेको ।
ख) मूल्यअभिबृद्धि कर (मू.अ.कर) तर्फ
- हालको मू.अ.कर फिर्ता सम्बन्धीव्यवस्थाअन्तरगत मु.अ.कर ऐन को अनुसुची १ को समूह २३ अन्तरगतमोबाईल फोनसेटको कच्चापदार्थ वातयारी सामानमातिरेको मु.अ.कर, मु.अ.कर मादर्ता भएका करदातालाई बिक्रि गरेको प्रमाण पेश गरेमा५० प्रतिशतफिर्ता दिईने ब्यवस्था रहेकोमा पैठारीकर्ताको हकमा यो सुबिधात्यति सान्दर्भिक नभएकोले कटौतिगर्न सकिने ।
हाल ४० प्रतिशतमात्रफिर्ता हुने व्यवस्थाहुने गरी संसोधनगरिएको ।
प्रतिक्रिया दिनुहोस्